मिति:(2021/Jan/01तारीख)अर्थात पौष महिनाको (१७ गते)को दिन भएको पहिलो गुरुङ समाज कुर्दिस्तन सुलेमानी ले पहिलो पटक गरिएको तमु ल्होसार सानो भए पनि भब्य तथा सब्य रूपमा मनाउन सफल भएका छौ। यसरी सबै तमु ल्होसारको लागी शुभकामना आदान-प्रदान तथा छलफल अनुसार हामीले निम्न व्यक्तीहरु निम्न पदहरुमा सर्बसहमत रुपमा चयन गरियो। (१)अध्यक्ष:लालकाजी गुरुङ(२)उपाध्यक्ष:कल्पना गुरुङ(३)कोषअध्यक्ष:सुरेस गुरुङ/सर्मिला गुरुङ(४)सचिब:भेषबहादुर गुरुङ(५)सहसचिव:बिध्या गुरुङ(६)सल्लाहकार:यलेक्स...Read More
Recent Comments